चोलेन्द्रशमशेर बाहेक सबै न्यायाधीशको इजलास तोकियो

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको वैधतामाथि प्रश्न उठाउँदै इजलास बहिस्कार गरेका न्यायाधीशहरुलाई आज पनि मुद्दाको सुनुवाइका लागि इजलास तोकिएको छ । पराजुलीले आफूसँग असहमत रहेका चोलेन्द्रशशेर जबरालाई भने इजलास तोक्नु भएको छैन । चोलेन्द्रशमशेरले लिखित वक्तव्यमार्फत पराजुलीको पदावधि गत साउनमै सकिएको भन्दै वृहद पूर्ण इजलास बहिस्कार गर्नु भएको थियो । उहाँलाई हिजो इजलास तोकिएको थिएन … Continue reading चोलेन्द्रशमशेर बाहेक सबै न्यायाधीशको इजलास तोकियो